मोरङ-६ मा शेखर कोइराला उम्मेदवार

हिमाल प्रेस ६ माघ २०८२ ११:२३ | Tuesday, January 20, 2026
14
SHARES
मोरङ-६ मा शेखर कोइराला उम्मेदवार

काठमाडौँ- नेपाली कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

कांग्रेस संसदीय बोर्डले मोरङमा नेता डा.शेखर कोइला, डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानीलाई टिकट दिएको हो।

मोरङ १ मा फागो, मोरङ २ मा रिजाल, मोरङ ३ मा शर्मा, मोरङ ४ मा घिमिरे, मोरङ ५ मा लालवानी र मोरङ ६ मा कोइराला उम्मेदवार बनेका छन्।

मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूको क्षेत्रमा फागोले टिकट हात पारेका छन्।

प्रकाशित: ६ माघ २०८२ ११:२३ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast