२०७९ को निर्वाचनमा पराजित शंकर पोखरेल दाङ २ बाट एकल सिफारिस

हिमाल प्रेस २० पुष २०८२ १२:५१ | Sunday, January 4, 2026
14
SHARES
२०७९ को निर्वाचनमा पराजित शंकर पोखरेल दाङ २ बाट एकल सिफारिस

दाङ- प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ ले महासचिव महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए।

यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो। उनी २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी नेत्रृ रेखा शर्मासँग पराजित भएका थिए। आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ।

प्रकाशित: २० पुष २०८२ १२:५१ | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast