नेकपा एमालेको केन्द्रीय कार्यालय।
काठमाडौँ– नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ।
पार्टी सचिवालय बैठकले उनलाई उक्त जिम्मेवारी तोकेको हो।
उनी राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा सामुदायिक रेडियो प्रसारक संघको पूर्वअध्यक्ष हुन्।
प्रकाशित: २३ पुष २०८२ १६:४९ | Wednesday, January 7, 2026
प्रतिक्रिया





