आशिका तामाङलाई रास्वपाले दियो धादिङ १ को टिकट

हिमाल प्रेस ५ माघ २०८२ १३:२२
16
SHARES
आशिका तामाङलाई रास्वपाले दियो धादिङ १ को टिकट

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।

यसअघि उनले काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

प्रकाशित: ५ माघ २०८२ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast