जेनजीका माग सम्बोधन गर्ने घोषणापत्र खोज्दै रेखा थापा

हिमाल प्रेस १६ माघ २०८२ १७:११ | Friday, January 30, 2026
16
SHARES
जेनजीका माग सम्बोधन गर्ने घोषणापत्र खोज्दै रेखा थापा

काठमाडौँ- अभिनेत्री रेखा थापाले जेनजीका माग सम्बोधन गर्ने घोषणापत्रबारे चासो दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत विभिन्न दलका उम्मेदवारलाई जेनजीका माग सम्बोधन गर्ने घोषणापत्र भए नभएको भन्दै प्रश्न गरेकी छन्।

उनले लेखेकी छन्, ‘के तपाईंको पार्टीसँग जेनजीको माग पूरा गर्न सक्ने घोषणा पत्र छ? यो टपिकमा नेताहरुलाई डिबेट गर्न बोलाए कुन कुन पार्टीको नेताले अस्वीकार गर्छन होला?’

यसपटक उनी निर्वाचनमा उम्मेदवार छैनन्। २०७९ सालमा भने उनी राष्ट्रिय मोरङ–३ की उम्मेदवार थिइन्। तर उनले जित्न सकिनन्।

प्रकाशित: १६ माघ २०८२ १७:११ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast