रास्वपाले दियो १६४ क्षेत्रमा उम्मेदवारी (सूचीसहित)

हिमाल प्रेस ६ माघ २०८२ २१:३३ | Tuesday, January 20, 2026
60
SHARES
रास्वपाले दियो १६४ क्षेत्रमा उम्मेदवारी (सूचीसहित)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। १६५ क्षेत्रमध्ये रास्वपाले १६४ स्थानमा उम्मेदवारी दिएको हो।

मनाङबाट अनील गुरुङलाई टिकट दिइए पनि उम्मेदवारी भने दर्ता गरेनन्।

हेर्नुहोस् सूची

प्रकाशित: ६ माघ २०८२ २१:३३ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast