आज सार्वजनिक बिदा

हिमाल प्रेस २७ पुष २०८२ ७:१२ | Sunday, January 11, 2026
10
SHARES
आज सार्वजनिक बिदा

काठमाडौँ- आज पृथ्वीजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यसअघिदेखि नै बिदा दिँदै आएको सरकारले यसपटक पनि निरन्तरता दिएको हो। आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विभिन्न कार्यक्रमहरु हुँदैछन्।

प्रकाशित: २७ पुष २०८२ ७:१२ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast