काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६४, टनेलको सानो गोलभेँडा ८१, लोकल गाँजर ७५, रातो आलु २७, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ४५, लोकल बन्दा ५८, स्थानीय काउली १२५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ८० रुपैयाँ प्रतिकिलो छ।
लौका ८५, घिरौँला ११०, डल्ले फर्सी ५०, लाम्चो फर्सी ४५, भिन्डी १३०, कन्य च्याउ १६५, डल्ले च्याउ ३७५, ब्रोकाउली ११६ रुपैयाँ, तरुल १०५, ब्रोकाउली ११६ प्रतिकिलो छ।
कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा ७०, टनेलको सानो गोलभेँडा ८८, लोकल गाँजर ५६, लोकल बन्दा ५५, स्थानीय काउली ९३, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, मकै बोडी ४५ रुपैयाँ प्रतिकिलो थियो।
लौका ७५, घिरौँला ११०, डल्ले फर्सी ५०, पाकेको फर्सी ३५, भिन्डी १२५, कन्य च्याउ १६५, डल्ले च्याउ ४२५, ब्रोकाउली १०५, रुपैयाँ प्रतिकिलो थियो।




