चितवनमा नहरमा खस्यो मोटरसाइकल, ४० वर्षीय युवकको ज्यान गयो

हिमाल प्रेस १५ माघ २०८२ ८:५४ | Thursday, January 29, 2026
8
SHARES
चितवनमा नहरमा खस्यो मोटरसाइकल, ४० वर्षीय युवकको ज्यान गयो

चितवन- भरतपुर महानगरपालिका १४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो।

गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।

प्रकाशित: १५ माघ २०८२ ८:५४ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast