ओलीले गर्दैछन् राष्ट्रियसभामा तालमेल गर्ने बारे पार्टी बैठकमा बिफ्रिङ

हिमाल प्रेस २२ पुष २०८२ ६:३९
10
SHARES
ओलीले गर्दैछन् राष्ट्रियसभामा तालमेल गर्ने बारे पार्टी बैठकमा बिफ्रिङ

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको बुझिएको छ

राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।

प्रकाशित: २२ पुष २०८२ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast