पृथ्वीजयन्तीमा ओली सम्झिए भदौ २४ : ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य गर्नुपर्छ

हिमाल प्रेस २७ पुष २०८२ ९:२३
8
SHARES
पृथ्वीजयन्तीमा ओली सम्झिए भदौ २४ :  ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य गर्नुपर्छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका दिन शुभकामना सन्देश लेख्दै ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति गर्नु पर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाउनुपर्ने बताएका हुन्।

‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं। सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना,’ उनले भनेका छन्।

आज ३०४ औं पृथ्वी जयन्ती हो। राष्ट्रिय एकता दिवस पनि भएकाले विविध कार्यक्रम गरी मनाइँदैछ।

प्रकाशित: २७ पुष २०८२ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast