योगेश भट्टराईलाई ओलीले दिएनन् टिकट, ताप्लेजुङबाट क्षितिज थेवे उम्मेदवार

हिमाल प्रेस ५ माघ २०८२ ७:२४ | Monday, January 19, 2026
18
SHARES
योगेश भट्टराईलाई ओलीले दिएनन् टिकट, ताप्लेजुङबाट क्षितिज थेवे उम्मेदवार

काठमाडौँ- नेकपा एमालेले उपमहासचिव योगेश भट्टराईलाई टिकटबाट रोक्दै युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाएको छ।

एक मात्र क्षेत्र रहेको ताप्लेजुङमा योगेश पनि आकांक्षी थिए। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले योगेशलाई नदिइ क्षितिजलाई टिकट थमाएका हुन्। गत शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट होल्ड गरेको थियो। आइतबार अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंगो लगाउँदै थेवेलाई टिकट दिएका हुन्।

 उनी गत महाधिवेशनमा दोहोरिएर अध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित: ५ माघ २०८२ ७:२४ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast