नेपालकी प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक

हिमाल प्रेस २५ पुष २०८२ ११:२६ | Friday, January 9, 2026
14
SHARES
नेपालकी प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक

काडमाडौँ- नेपालकी प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक परेको छ। उनका पति माइकल चन्द (हरिश चन्द) को शुक्रबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

७७ वर्षको उमेरमा उनको निधन भएको हो। उनी रेडियो नेपालका अंग्रेजी समाचार वाचक पनि थिए।

चन्दका ३ छोरी छन्। उनीहरू सबै अमेरिका रहेकोले उनको अन्त्येष्टि शनिबार मात्र गरिने भएको छ।

प्रकाशित: २५ पुष २०८२ ११:२६ | Friday, January 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast