थापा कांग्रेसलाई वैधता दिएकोमा नेकपा संयुक्तले दियो आयोगलाई बधाई

हिमाल प्रेस ३ माघ २०८२ ९:३४ | Saturday, January 17, 2026
102
SHARES
थापा कांग्रेसलाई वैधता दिएकोमा नेकपा संयुक्तले दियो आयोगलाई बधाई

काठमाडौँ- नेपाली कांग्रेस गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले वैधता दिएकोमा घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले स्वागत गरेको छ।

संयुक्तका नेता दामोदर अर्यालले विचौलियाहरूको नियन्त्रणमा रहेको कांग्रेस भन्दा पुँजीवादी कांग्रेससँग नै प्रतिस्पर्धा गर्ने बताएका छन्। उनले गगन कांग्रेससँग नै प्रतिस्पर्धा गर्न मन लागेको उल्लेख गरेका छन्।

प्रकाशित: ३ माघ २०८२ ९:३४ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast