ह्वात्तै बढ्यो काठमाडौँको तापक्रम, के तातो मौसम फर्केको हो?

हिमाल प्रेस १ माघ २०८२ ६:४५ | Thursday, January 15, 2026
28
SHARES
ह्वात्तै बढ्यो काठमाडौँको तापक्रम, के तातो मौसम फर्केको हो?

काठमाडौँ-  काठमाडौँको न्युनतम् तापक्रम आज (बिहीबार) बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानै अर्थात ५:४५ बजे न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको हो।

हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो। केही चिसो घटेको महसुस भएको छ। मौसम विभागले भने तातो सुरु भएको भन्दा पनि तापक्रम घटबढ भइरहने सन्दर्भ हो भनेको छ।

प्रकाशित: १ माघ २०८२ ६:४५ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast