काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको हो। मौसम विभागका अनुसार काठमाडौँको तापक्रम बिहानभन्दा चिसो भएको छ।
यसअघि आजै बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सयस देखिएको थियो।
प्रकाशित: २८ पुष २०८२ ९:१३ | Monday, January 12, 2026
प्रतिक्रिया





