फेरि चिसियो काठमाडौँ, तापक्रम ३ डिग्री

हिमाल प्रेस २९ पुष २०८२ ६:३८ | Tuesday, January 13, 2026
14
SHARES
फेरि चिसियो काठमाडौँ, तापक्रम ३ डिग्री

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो।

हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस थियो। अहिले  ८:४५ मा फेरि मापन गरिन्छ।

प्रकाशित: २९ पुष २०८२ ६:३८ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast