झक्कु सुवेदीका छोरा सन्तोष नेकपा प्रवेश

हिमाल प्रेस २९ पुष २०८२ १२:०२ | Tuesday, January 13, 2026
20
SHARES
झक्कु सुवेदीका छोरा सन्तोष नेकपा प्रवेश

काठमाडौँ- विप्लव नेतृत्वको नेकपा माओवादीका नेता सन्तोष सुवेदी ‘प्रयास’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

सन्तोष नेकपाका नेता झक्कु सुवेदीका छोरा हुन्। २०७२ सालमा विप्लव समूहमा प्रवेश गरेका सुवेदी आज पुरानै पार्टीमा फर्किएका हुन्। सन्तोष १० वर्षपछि फर्किएको नेकपा नेता सन्तोष पुनले जानकारी दिए।

प्रकाशित: २९ पुष २०८२ १२:०२ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast