देउवाबाट स्वार्थ पूरा नहुने देखेपछि फ्याकिनु आश्चर्य हैन : राप्रपा नेता पाठक

हिमाल प्रेस ३ माघ २०८२ ८:३६
18
SHARES
देउवाबाट स्वार्थ पूरा नहुने देखेपछि फ्याकिनु आश्चर्य हैन : राप्रपा नेता पाठक

काठमाडौँ- राप्रपा नेता जनकराज पाठकले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले भुलेका कारण पद गुमाउनु परेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत देउवाले भुलेको मौलिकता र ल्याएको गणतन्त्रको परिणाम भएको बताएका छन्।

‘अब देउवाबाट आफ्नो स्वार्थ पूरा नहुने देखेपछि उनी फ्याकिनु कुनै आश्चर्य हैन। राजनीतिक रंगमञ्च अझ रमाइलो हुनेवाला छ।’ उनले भने,’आखाँले देखेको जस्तो अवस्था छैन। अझ ठूलो क्षति व्यहोर्नु पर्ने छ।’ उनले झकिझकाउ देउवा आज राजनैतिक सुकुम्बासी बनेको दाबी गरेका छन्।

प्रकाशित: ३ माघ २०८२ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast