सहिदका सपना पूरा गर्न उम्मेदवार बने, तिनै कुरा घोषणापत्रमा राख्छु : रन्जित तामाङ

हिमाल प्रेस १७ माघ २०८२ १४:०४ | Saturday, January 31, 2026
14
SHARES
सहिदका सपना पूरा गर्न उम्मेदवार बने, तिनै कुरा घोषणापत्रमा राख्छु : रन्जित तामाङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका झापा ५ का उम्मेदवार रन्जित तामाङले सहिद तथा वेपत्ता योद्धाको सपना पूरा गर्न आफू उम्मेदवार भएको बताएका छन्।

तामाङले सहिदले देखेका सपना नै आफ्नो घोषणापत्र भएको बताए। जनयुद्धका क्रममा तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका योद्धा धीरेन्द्र बस्नेतको ४२ औ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै तामाङले भने, ‘आन्दोलनमा सँगसँगै हिँडेका योद्धाको सपना पूरा गर्ने जिम्मेवारी हामी बाँचेकाको हो।’

 

प्रकाशित: १७ माघ २०८२ १४:०४ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast