प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ ले कति कमायो?

हिमाल प्रेस २८ पुष २०८२ ११:२७ | Monday, January 12, 2026
18
SHARES
प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ ले कति कमायो?

काठमाडौँ- फिल्म ‘एक्लो’ पुस १७ देखि हलमा प्रदर्शन भइरहेको छ। यसैबीच चलचित्र विकास बोर्डले सोमबार हलमा प्रदर्शनरत फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ।

विवरणअनुसार फिल्मले १० दिनमा ४३ लाख २५ हजार ४ सय ९८ रुपैयाँ कमाउन सफल भएको छ। फिल्मको १३ हजार ११ वटा टिकट बिक्री भएको छ।  साइन्स-फिक्सनमा आधारित फिल्म फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्।

फिल्ममा बेलायती अभिनेता जेमी बेकनसहित प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २८ पुष २०८२ ११:२७ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast