काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जेनजी युवा विकास रसाइलीले चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनमा सक्रिय रहेका रसाइली जेनजी मुभमेन्ट अलायन्समा आबद्ध छन्। जेनजीको प्रतिनिधित्व गर्दै चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्न लागेको बताएका छन्।
प्रकाशित: ३ माघ २०८२ ८:०७
प्रतिक्रिया



