कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी

हिमाल प्रेस ३० पुष २०८२ ११:३८ | Wednesday, January 14, 2026
102
SHARES
कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी सभापति गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाको सभापति पदमा उम्मेदवार भएका छन्। उनी निकट नेताहरूका अनुसार सभापतिमा उनीबाहेक अन्य कसैको उम्मेदवारी पर्ने सम्भावना छैन।

अन्य सबै पदमा उम्मेदवारी परिसकेको छ। तर ककसको परेको निर्वाचन समितिले खुलाएको छैन। एक नेताका अनुसार उपसभापतिमा विश्वप्रकाश शर्मा र महामन्त्रीमा प्रदीप पौडेलको सम्भावना छ।

कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ। पार्टी संस्थापन पक्षका नेताले सहभागी छैनन्। सभापति देउवासँग बिहानसम्म वार्ता गर्दा समेत बैठक निष्कर्षमा पुग्न सकेन।

प्रकाशित: ३० पुष २०८२ ११:३८ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast