खैरो हिरोइनसहित पाँच पक्राउ

हिमाल प्रेस २३ पुष २०८२ १३:३७ | Wednesday, January 7, 2026
20
SHARES
खैरो हिरोइनसहित पाँच पक्राउ

बैतडी- खैरो हिरोइनसहित एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो।

उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ। रासस

प्रकाशित: २३ पुष २०८२ १३:३७ | Wednesday, January 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast