शनिबार र आइतबार पूर्वी पहाडमा भूकम्पको धक्का, शनिबार राति पनि उदयपुरमा पराकम्प

हिमाल प्रेस २० पुष २०८२ ६:२७
4
SHARES
शनिबार र आइतबार पूर्वी पहाडमा भूकम्पको धक्का, शनिबार राति पनि उदयपुरमा पराकम्प

काठमाडौँ- उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर पुस १९ गते राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि शनिबार बिहान पनि ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रमा अवस्थित मुुलुक भएकाले यहाँ सधैँ भूकम्पको जोखिम रहने भूकम्पविद्हरुले बताउने गरेका छन्।

प्रकाशित: २० पुष २०८२ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast