कांग्रेस प्रवक्तामा देवराज चालिसे

हिमाल प्रेस १ माघ २०८२ १३:२२ | Thursday, January 15, 2026
20
SHARES
कांग्रेस प्रवक्तामा देवराज चालिसे

काठमाडौँ- गगन थापा नेतृत्वको नेपाली कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनीत भएका छन्।

बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको हो।

उनी विशेष महाधिवेशनका अभियानकर्ता पनि थिए।

प्रकाशित: १ माघ २०८२ १३:२२ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast