कांग्रेसको विशेष महाधिवेशन : आजका सबै कार्यक्रम स्थगित

हिमाल प्रेस २६ पुष २०८२ १०:१८
48
SHARES
कांग्रेसको विशेष महाधिवेशन : आजका सबै कार्यक्रम स्थगित विशेष महाधिवेशन आह्वान गरेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आजका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन्।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति दु:ख व्यक्त गर्दै आजका कार्यक्रम स्थगित गरेको हो।

महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन्। अधिवेशनको पूर्वाधमा विभिन्न कार्यक्रम तय गरिएको थियो।

 

प्रकाशित: २६ पुष २०८२ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast