काठमाडौँ- बाक्लो हिमपातका कारण मुस्ताङको मुक्तिनाथ क्षेत्रमा चिसो बढेको छ। केही दिनदेखि लगातार हिउँ पर्दा मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न समेत छाडिएको छ। यसैबेला निर्वाचनको सुरक्षाका लागि खटिएको सुरक्षा टोलीसमेत हिउँमा कष्टतापूर्णक ड्युटी गरिरहेको छ।
तस्बिर : सुन्दर थकाली/ मुस्ताङ
प्रकाशित: १५ माघ २०८२ ११:१९
प्रतिक्रिया



