गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी नियुक्त

हिमाल प्रेस २८ पुष २०८२ १५:१५ | Monday, January 12, 2026
28
SHARES
गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी नियुक्त

काठमाडौँ- गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका भण्डारीलाई संस्थाको अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

भण्डारी यसअघि अन्नपूर्ण पोस्ट्को प्रधानसम्पादक थिए।

प्रकाशित: २८ पुष २०८२ १५:१५ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast