सुर्खेतमा बालेन

हिमाल प्रेस १७ माघ २०८२ ९:५२ | Saturday, January 31, 2026
8
SHARES
सुर्खेतमा बालेन

चुनावी कार्यक्रममा सरिक हुँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह सुर्खेत आइपुगेका छन्। उनी सुदूरपश्चिम हुँदै सुर्खेत आइपुगेका हुन्। आज त्यही क्षेत्रमा चुनावी प्रचारमा रहने उनको सचिवालयले जनाएको छ।

प्रकाशित: १७ माघ २०८२ ९:५२ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast