अक्षरारम्भ र सरस्वती पूजा गरिँदै (तस्बिरहरू)

हिमाल प्रेस ९ माघ २०८२ ११:५१
14
SHARES
अक्षरारम्भ र सरस्वती पूजा गरिँदै (तस्बिरहरू)

काठमाडौँ- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्तपञ्चमी) आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ।

आज सरस्वती पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहिआएको छ। देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको छ भने साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि छ।

वसन्त ऋतुको सुरुवात र सूर्य उत्तरतिर लाग्ने दिनका रूपमा यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। आजका दिन विवाह, व्रतबन्धजस्ता कार्य शुभ मानिए पनि यस वर्ष शुक्र अस्त भएकाले ती कार्य गरिँदैन।

तस्बिरहरू

प्रकाशित: ९ माघ २०८२ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast