कुलमानसँग एकता भाँडिएपछि बन्दसूचीको नाम अद्यावधिक गर्न आयोग पुग्यो रास्वपा

हिमाल प्रेस २७ पुष २०८२ १३:०५ | Sunday, January 11, 2026
16
SHARES
कुलमानसँग एकता भाँडिएपछि बन्दसूचीको नाम अद्यावधिक गर्न आयोग पुग्यो रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीको नाम अद्यावधिक गराएको छ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि आज आयोग गरेर सूची अद्यावधिक गराएको हो।

हिजो उज्यालो नेपाल र रास्वपाबीच भएको एकताको सहमति भङ्ग भएको थियो। आज बिहान आयोगमा गएर आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाएको प्रवक्ता मनिष झाले बताए।

 

प्रकाशित: २७ पुष २०८२ १३:०५ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast