‘द ब्ल्यू लाइट’ को ट्रेलरमा प्रेम, धोका र बदलाको कथा

हिमाल प्रेस २ माघ २०८२ १७:१८ | Friday, January 16, 2026
6
SHARES
‘द ब्ल्यू लाइट’ को ट्रेलरमा प्रेम, धोका र बदलाको कथा

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम मलमा कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा प्रेम, धोका र बदलाको कथा समेटिएको छ। फिल्म बलिराम चौहानले निर्देशन गरेका हुन्। फिल्म यही माघ १६ मा प्रदर्शन हुनेछ।

साइकोलोजिकल थ्रिलर कथामा आधारित फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी, ग्रिस्मा कटुवाल, सहारा शर्मालगायत कलाकारको अभिनय छ।

प्रकाशित: २ माघ २०८२ १७:१८ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast