कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस २ पुष २०८२ ७:००
12
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ। तर आज बुधबार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम मंगलबारभन्दा बढी देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँमा न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस छ। हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक तापक्रम पनि अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ।

 

प्रकाशित: २ पुष २०८२ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast