विद्या भण्डारीले लिइन् झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी

हिमाल प्रेस १० पुष २०८२ ७:१५
8
SHARES
विद्या भण्डारीले लिइन् झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

डल्लुस्थित निवासमा पुगेर चित्रकारको बुधबार उनले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले चित्रकारको स्वास्थ्यलाभको कामना गरिन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी थिइन् ।

प्रकाशित: १० पुष २०८२ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast