कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा ८०, कुरिलो १२०० [अरू कति?]

हिमाल प्रेस २७ मंसिर २०८२ ८:२७
10
SHARES
कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा ८०, कुरिलो १२०० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रहेको छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो ५०, बन्दा (नरिवल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ६०, रातो मूला प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ८०, भन्टा डल्लो प्रतिकिलो ९०, तने बोडी प्रतिकिलो १८०, मकै बोडी प्रतिकिलो ७५ कायम भएको छ ।

मटरकोसा प्रतिकिलो १४०, घिउ सिमी (लोकल) प्रतिकिलो १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १३०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो १३०, तिते करेला प्रतिकिलो १२०, लौका प्रतिकिलो ८०, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १००, घिरौँला प्रतिकिलो १२०, फर्सी पाकेको प्रतिकिलो ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो १६०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो ९० र स्कुस प्रतिकिलो ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकेजी १००, चमसुर प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ५०, मेथीको साग प्रतिकिलो १५०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो १५०, तल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १७०, च्याउ (डल्ले) प्रतिकिलो ३५० र कुरिलो प्रतिकिलो १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १२०, चुकन्दर प्रतिकिलो ९०, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो २००, सेलरी प्रतिकिलो ३००, पार्सले प्रतिकिलो ६००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ४००, गान्टेमुला प्रतिकिलो ८०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १४०, तोफु प्रतिकिलो १५० र गुन्द्क प्रतिकिलो ४०० तोकिएको छ ।

प्रकाशित: २७ मंसिर २०८२ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast