एमाले महाधिवेशन : ओली र पोखरेलको मतान्तर नै ३१२ पुग्यो

हिमाल प्रेस ३ पुष २०८२ ११:४६
32
SHARES
एमाले महाधिवेशन : ओली र पोखरेलको मतान्तर नै ३१२ पुग्यो

काठमाडौँ- नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्षमा केपी शर्मा ओलीले अन्तर फराकिलो पार्दै गएका छन् ।

दोस्रो चरणको अपडेट आउँदा ओलीले ४८९ मत पाएका छन् भने ईश्वर पोखरेलले १७७ मत पाएका छन् । ओली र पोखरेलको मतान्तर नै ३१२ पुगेको छ।

मतगणना जारी छ।

प्रकाशित: ३ पुष २०८२ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast