एमाले महाधिवेशन : सुरुभयो मतगणना, एकैपटक मतपरिणाम आउने

हिमाल प्रेस ३ पुष २०८२ ९:५१
28
SHARES
एमाले महाधिवेशन : सुरुभयो मतगणना, एकैपटक मतपरिणाम आउने एमाले महाधिवेशनको भृकुटीमण्डपस्थित मतगणना स्थल।

काठमाडौँ- नेकपा एमालेको महाधिवेशनमा मतगणना सुरु भएको छ । बिहान ८ बजे हुने भनिए पनि केहीबेर ढिला गरी मतगणना सुरु भएको हो।

अबको ३ घण्टाभित्र एकैपटक सबै पदको मतपरिणाम आउने पार्टीको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। आयोगले मतपरिणामपछि आजै शपथ ग्रहण र पदभार ग्रहण समेत राखेको छ।

प्रकाशित: ३ पुष २०८२ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast