म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीबाट देखिएको धौलागिरि हिमशृङ्खलाको मनोरम दृश्य। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तोरीपानी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर घरबास सञ्चालन गरिएको छ। तस्बिरः कमल खत्री/रासस
प्रकाशित: १७ मंसिर २०८२ ११:३५ | Wednesday, December 3, 2025
प्रतिक्रिया




