बढ्यो सुनको भाउ, आज कति पुग्यो?

हिमाल प्रेस २२ मंसिर २०८२ १२:०७
12
SHARES
बढ्यो सुनको भाउ, आज कति पुग्यो?

काठमाडौँ- सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।

सोमबार चाँदीको मूल्य तीन हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य तीन हजार ६ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २२ मंसिर २०८२ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast