जेनजी आन्दोलनकी उद्धारकर्ता किशोरीले ओखलढुंगाबाट चुनाव लड्ने

हिमाल प्रेस १६ मंसिर २०८२ ७:१२
14
SHARES
जेनजी आन्दोलनकी उद्धारकर्ता किशोरीले ओखलढुंगाबाट चुनाव लड्ने

काठमाडौँ- जेनजी आन्दोलनमा घाइतेलाई सहयोग गरेर नाम कमाएकी किशोरी कार्कीले ओखलढुंगाबाट चुनाव लड्ने भएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट चुनाव लड्ने जानकारी दिएकी हुन् ।

उनले ओखलढुंगा मुटुको धड्कन, जीवनको पहिचान भएको बताउँदै लेखेकी छन्,’यही माटोमा म जन्मिएँ, यही माटोमै मेरो बुवाको सपना अधुरै छाडियो र यही माटोमै मेरी आमाले आधा जीवन आँसु पुछ्दै बिताउनुपर्‍यो।’

प्रकाशित: १६ मंसिर २०८२ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast