जाँचबुझ आयोगले लेखकलाई बयानका लागि बोलायो

हिमाल प्रेस ८ पुष २०८२ १६:०० | Tuesday, December 23, 2025
36
SHARES
जाँचबुझ आयोगले लेखकलाई बयानका लागि बोलायो पूर्वगृहमन्त्री रमेश लेखक। फाइल तस्बिर।

काठमाडौँ- भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाएको छ। आज (मंगलबार) पत्र पठाउँदै लेखकलाई बयानका लागि बोलाइएको हो।

उनलाई शुक्रबार बयानमा बोलाइएको बताइएको छ।

लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने आयोगको तयारी छ। तर ओलीले भने आफूले बयान नदिने सार्वजनिक रूपमा बताउँदै आएका छन्।

प्रकाशित: ८ पुष २०८२ १६:०० | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast