छतबाट खसेर किशोरीको मृत्यु

हिमाल प्रेस १८ मंसिर २०८२ ९:१३
2
SHARE
छतबाट खसेर किशोरीको मृत्यु

चितवन- रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन्। उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन्।

प्रकाशित: १८ मंसिर २०८२ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast