एमाले महासचिवमा शंकर विजयी, सुरेन्द्रको दोस्रो हार

हिमाल प्रेस ३ पुष २०८२ १३:१७
54
SHARES
एमाले महासचिवमा शंकर विजयी, सुरेन्द्रको दोस्रो हार

काठमाडौँ- नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन्।

पाण्डे ९९९ मत मात्र प्राप्त गरे। ९ औँ महाधिवेशनमा पनि पाण्डे महासचिव पदमै पराजित भएका थिए।

प्रकाशित: ३ पुष २०८२ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast