राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

हिमाल प्रेस १४ पुष २०८२ ७:०० | Monday, December 29, 2025
12
SHARES
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

आसन्न निर्वाचनको तयारी, समानुपातिक उमेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रकाशित: १४ पुष २०८२ ७:०० | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast