काठमाडौँ- राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। बुधबार धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालय एक कार्यक्रम गर्दै एकता गर्ने सहमति भएको हो।
सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपाल अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्।
पार्टी एकताको घोषणा सभा पुस १६ गते राष्ट्रियसभा गृहमा हुनेछ।

प्रकाशित: ९ पुष २०८२ १९:१९
प्रतिक्रिया




