रारा ताल

हिमाल प्रेस १ पुष २०८२ १०:१८
10
SHARES
रारा ताल

मुगुको छायानाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल । रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यस तालको लम्बाई ५.२किमी, चौडाइ २.७किमी, गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको छ । राराताल पर्यटकको प्रमुख आकर्षण बनेको छ । तस्बिर : विष्णु नेपाल/रासस

 

प्रकाशित: १ पुष २०८२ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast