काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन्।
पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलका लागि बोलाएका हुन्।
उनीहरूबीच दिउँसो ३ बजे शीतल निवासमा छलफल हुने बताइएको छ।
प्रकाशित: ८ पुष २०८२ १४:०६
प्रतिक्रिया




