राष्ट्रपतिद्वारा एनपीएल विजेतालाई बधाई

हिमाल प्रेस २७ मंसिर २०८२ २०:३४ | Saturday, December 13, 2025
10
SHARES
राष्ट्रपतिद्वारा एनपीएल विजेतालाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन्।

राष्ट्रपति पौडेलले भनेका छन्, ‘खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ। साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ।

प्रकाशित: २७ मंसिर २०८२ २०:३४ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast