ओलीको प्रशंसा गरेका प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार

हिमाल प्रेस १५ पुष २०८२ ८:१३ | Tuesday, December 30, 2025
26
SHARES
ओलीको प्रशंसा गरेका प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार

काठमाडौँ- गायक प्रकाश सपुत पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवारको सूचीमा परेका छन्।

रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा राखिएको छ। सपुत लोकप्रिय गायकसँगै सङ्गीतकार तथा अभिनेतासमेत हुन्।

उनी यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दा गाली खाएका थिए। विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्व समेटेर रास्वपाले ११० उम्मेदवारको नाम आयोगमा बुझाएको छ।

प्रकाशित: १५ पुष २०८२ ८:१३ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast